" यस नगरपालिका भित्र व्यवसाय संचालन गरेका सम्पूर्ण व्यवसायी हरु ले आफ्नो व्यवसाय नगरपालिकामा दर्ता गराई नगरपालिका बाट परमाण पत्र लेनु हुन अनुरोध छ
यस बुद्धबाटीका नगरपालिकामा नया घर निर्माण गर्ने वब्यक्ति हरु ले अनिवार्य रुपमा नगरपालिका बाट घर नक्शा पास गराई निर्माण गर्नु हुन अनुरोध छ