यस बुद्धबाटीका नगरपालिकामा नया घर निर्माण गर्ने वब्यक्ति हरु ले अनिवार्य रुपमा नगरपालिका बाट घर नक्शा पास गराई निर्माण गर्नु हुन अनुरोध छ
यदि कसैले नक्शा पास नियम विपरीत घर निर्माण गरको पाईएमा त्यस्ता घर हरुका लागि नगरपालिका बाट सबै खालका सुबिधा हरुमा रोक लगाउन सकिने बेहोरा सबै को जानकारी को लागि अनुरोध छ